देउवा–आरजुबाट हेला भएपछि स्वर्णिमले कांग्रेस त्यागे

१६ चैत, काठमाण्डौ । वैशाख १० मा तीनवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम टुंगो लगाउँने क्रम चलिरहँदा विहीबार एक्कासी अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको चर्चा भयो । कांग्रेसका नेता रहेका वाग्ले तनहुँ १ बाट उपचुनावमा उम्मेदवार बन्न लागेका खबरहरु बाहिरिएका छन् । तर उनी कांग्रेसबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावमा लड्न लागेको… Continue reading देउवा–आरजुबाट हेला भएपछि स्वर्णिमले कांग्रेस त्यागे