रवि र कुशवाहले लिए अग्रता, उपेन्द्र दोस्रोमा

११ वैंशाख, काठमाण्डौ । बारा क्षेत्र नम्बर २ को सुरूवाती रुझानमा अगाडि देखिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पछि पर्न थालेका छन् । कलैयामा भइरहेको मतगणनाको पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६२८ मतसहित अग्रता कायम गरेका छन् । सत्ता गठबन्धनको साथ लिएर जसपाका उम्मेदवार यादव अहिले ५७ मतले पछाडि परेका छन्… Continue reading रवि र कुशवाहले लिए अग्रता, उपेन्द्र दोस्रोमा