अब सरकारी र निजी स्वास्थ्यकर्मीको पारिश्रमिक बराबर

Portrait an unknown male doctor holding a stethoscope behind

२८ मंसिर , काठमाण्डौ । लामो समयदेखि निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले न्युनतम पारिश्रमिकका लागि समेत संघर्ष गर्नुपरेको अवस्थामा स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल ,मेडिकल कलेज, सामुदायिक तथा… Continue reading अब सरकारी र निजी स्वास्थ्यकर्मीको पारिश्रमिक बराबर