२० असार, विराटनगर । कोशी अस्पताल विराटनगरले अस्पतालको नाम दुरुपयोग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न प्रशासनलाई पत्र काटेको छ ।कोशी अस्प्तालका चिकित्सकले अस्पतालको नाम बोर्डमा राखेर अस्पताल बाहिर क्लिनिक सञ्चालन गरेपछि अस्पतालले कारवाही गर्न प्रशासनलाई पत्र काटेको हो । निजी क्लिक सञ्चालन गरेका कारण चिकित्सकहरू अस्पताल ढिलो आउने र चाडै जाने गरेको गुनासो आएपछि… Continue reading कोशी अस्पतालको नाम दुरुपयोग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गरिने