१३ माघ, काठमाण्डौ । काठमाडौं संसद भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै चौतर्फी आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले उनका भेट्न जानुको कारण र तत्कालीन अवस्थाबारे प्रष्टीकरण दिएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो… Continue reading तोसिमाले प्रेमलाई भेट्नुको कारण खुलाइन
Tag: #स्वास्थ्य राज्यमन्त्री
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली अस्पतालबाट डिस्चार्ज
२ असार बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो ११ बजे डिस्चार्ज भएकी हुन् । दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा इन्द्र ढकालले जानकारी… Continue reading लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली अस्पतालबाट डिस्चार्ज