२१ साउन,काठमाण्डौ । आजदेखि कामु प्रधानन्यायाधीशको रूपमा विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्दैछन् । यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएसँगै वरिष्ठतम् न्यायाधीश श्रेष्ठले न्यायपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् । गत बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।… Continue reading कामु प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ/जाँदाजाँदै हरिकृष्णले न्यायालयबारे के भने ?