नयाँ राजनीतिक दल खोल्ने हर्क साम्पाङको घोषणा , साथ दिन अपिल

२१ असार, विराटनगर ।  गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर दलीय उम्मेदवारहरुलाई पराजित गर्दै धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएका हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ ।… Continue reading नयाँ राजनीतिक दल खोल्ने हर्क साम्पाङको घोषणा , साथ दिन अपिल