१८ चैत , काठमाण्डौ । आसन्न वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बुको उम्मेदवारीको चर्चा र घोषणा हुँदासम्म रास्वपाविरुद्ध आक्रमक रुपमा अभिब्यक्ति दिँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपा सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्। आफूलाई सिद्धयाउनकै लागि रास्वपा आएको जस्ता विवादित… Continue reading रास्वपाविरुद्ध खनिएका हर्क रविलाई भेट्न सिंहदरबार किन पुगे ?