कंगाल बन्दै पाकिस्तान, हवाइ इन्धन सकियो/एयर एम्बुलेन्स रोकियो

२ फागुन, एजेन्सी । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा विमान र हेलिकप्टरका लागि जेट इन्धनको चर्को अभाव भएको छ । जसका कारण विमानको उडान बन्द गर्नु परेको छ । पाकिस्तानको ईधी एयर एम्बुलेन्सलगायत धेरै कम्पनीहरुले आफ्नो गतिविधि बन्द गरेका छन् । स्काई विङ्स एभिएसन कम्पनीले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । यसैबीच बेलायतको… Continue reading कंगाल बन्दै पाकिस्तान, हवाइ इन्धन सकियो/एयर एम्बुलेन्स रोकियो