२५ साउन , एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका बारेमा जान्न अहिले विश्व नै उत्सुक छ । भारतमा रहेकी हसिना अब कहाँ जान्छिन् भन्ने चासो सबैको छ । उनले यसअघि बेलायत र अमेरिका जाने तयारी गरेपनि तत्कालका लागि दुबै देशले राजनीतिक शरण नदिने बताएपछि उनी भारतमै रहेकी छन् । यस्तो अवस्थामा हसिना यूएईसहितका खाडी… Continue reading मोदीले बचाएका थिए हसिनाको ज्यान