हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

२५ साउन ,एजेन्सी । १५ वर्षसम्म बंगलादेशको नेतृत्व गरेकी शेख हसिना वाजेद देशभरबाट आफूविरुद्ध मानवसागर उर्लिएपछि देश छाडेर अहिले भारतमा शरण लिएर बसेकी छन् । अमेरिका र बेलायतमा राजनीतिक शरणका लागि पहल गरेपनि ती देशले तत्तकाल शरण नदिने जनउ दिएपछि बंगलादेशकी आइरन लेडी हसिनालाई अहिले कुन देशले शरण देला भन्ने चिन्ता छ । यस्तो अवस्थामा… Continue reading हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने