ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना

२५ चैत, काठमाडौँ । काठमाडौँको ह्याम्स हस्पिटलमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलीप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरको टेल रोटर अर्थात पुच्छरको पंखामा क्षति पुगेको छ । एयर डाइनास्टीका एक प्रबन्धकका अनुसार एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर ह्याम्स अस्पतालका चिकित्सकसहित उपकरण राखेर बिरामीलाई लिन भरतपुर जाने तयारीमा थियो ।… Continue reading ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना