४ हजार कैदी भागेपछि हाइटीमा आपत्तकाल

२१ फागुन , एजेन्सी । हाइटीमा आपत्काल घोषणा गरिएको छ । राजधानीमा रहेको देशकै प्रमुख जेलमा कम्तिमा १२ जनाको हत्या भएको र ४ हजारभन्दा धेरै बन्दीहरू भागेको घटनापछि आइतबार ७२ घण्टाको लागि आपत्काल लगाइएको हो । सप्ताहन्तमा एउटा सशस्त्र समूहले राजानी पोर्ट–अउ–प्रिन्समा रहेको मुख्य जेलमा हमला गरेका थिए । यो घटनापछि हाल विदेश भ्रमणमा रहेका… Continue reading ४ हजार कैदी भागेपछि हाइटीमा आपत्तकाल