२१ फागुन , एजेन्सी । अमेरिकी देशहरुमध्ये निकै गरिब मुलुक हाइटी यतिबेला संकटकालको अवस्थामा छ । हाइटीको सरकारले राजधानी सहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन आइतबार संकटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ । सरकारले एक विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्था र बुधबारसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म… Continue reading हाइटीको जेलबाट ४ हजार कैदी कसरी भागे ?