२४ असार , एजेन्सी । चिनियाँ वैज्ञानिकहरूले हाइपरसोनिक हतियारको दौडलाई गति दिन सक्ने राडार प्रविधिमा सफलता हासिल गरेको दाबी गरेका छन्। चिनियाँ वैज्ञानिकहरूको टोलीले म्याच २० को गतिमा आउने १० हाइपरसोनिक मिसाइललाई ट्र्याक गर्न सक्ने रडार बनाएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। यसका साथै यसले झूटा लक्ष्यहरू पनि पहिचान गर्न सक्ने दाबी गरिएको… Continue reading चीनलाई अब हाइपरसोनिक मिसाइलले पनि नछुने