२४ घण्टादेखि निरन्तर वर्षा, कहिले खुल्छ मौसम?

११ असोज , काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुशार विगत २४ घण्टादेखि निरन्तर वर्षा भइरहेपनि विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ। अविरल वर्षाले ३० स्थानमा खतराको तह पारेको छ भने वर्षापछिको बाढीले कुलेकानीको ड्याम नै भरिने अवस्था भएपछि खतरास्वरुप गृहमन्त्रालयले सूचना जारी गरेको छ। मकवानपुरको कुलेखानी ड्याम केही… Continue reading २४ घण्टादेखि निरन्तर वर्षा, कहिले खुल्छ मौसम?