१२ कार्तिक , काठमाण्डौ। काठमाडौंमा आएको एयर इन्डियाको जहाजमा फेरि बम रहेको सूचना आएपछि त्रिभुवन विमानस्थलमा तनाव देखिएको छ । दिल्ली फर्किने तरखरमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजमा बसिरहेका यात्रुहरूलाई ओरालेर जाँच गर्न थालिएको छ। एआई २१६ उडान नम्बरको यो विमानबाट दिल्ली जाने ५५ नेपालीसहित १… Continue reading दिल्ली उड्ने तयारीमा रहेको एयर इन्डियामा फेरि बमको हल्ला