१३ वैशाख , विराटनगर । दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी हिजो स्वेदश फर्किसकेका छन् । अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा ८ वटा समझदारी र सम्झौतामा हस्ताक्षर भएका छन् । नेपालले विभिन्न देशसँग कुटनैतिक सम्बन्ध सुमधुर बनाउन बेलाबेला जनावरहरु उपहार स्वरुप दिने गरेको छ ।… Continue reading हात्ती ट्रकमा चढेको भिडियो केहो ?कतारलाई कसले दिने भनेको थियो हात्ती ?