विद्यार्थी संगठन क्रान्तिकारीको बैठकमा हात हालाहाल

५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल भएको छ । आइतबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि विवाद सुरु भएको थियो । पदाधिकारी चयनमा असन्तुष्ट विद्यार्थी नेता पवन कार्कीको समूहले हलमा नाराबाजी गरेपछि तनाव सुरु भएको र हातहालाल नै भएको प्रत्यक्षदर्शी नेताहरुले बताएका छन् ।… Continue reading विद्यार्थी संगठन क्रान्तिकारीको बैठकमा हात हालाहाल