२ माघ, विराटनगर। विराटनगर हार्डवेयर संघको अध्यक्षमा प्रमोद जिन्दल चयन भएका छन् । सोमबार सम्पन्न संघको भेलाले जिन्दललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । विराटनगर महानगरपालिका भित्र हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० व्यवसायी सदस्य उपस्थित रहेको भेलाले जिन्दलको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय… Continue reading विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल