१८ कार्तिक , एजेन्सी । स्कटिस हास्य कलाकार जेनी गोड्लीको ६३ वर्षको उमेरमा निधन भएको छ । उनले जीवनका कठिनाइ र त्रासदिका अनुभवलाई हास्यमा परिणत गर्दै विश्वव्यापी मान्यता प्राप्त गरिन् । २० जनवरी १९६१ मा ग्लास्गोको शेटल्स्टन क्षेत्रमा जन्मिएकी गोड्लीले गरिब परिवारमा जीवन बिताइन्, जहाँ उनका बुवा–आमा दुवै मद्यपानको लतका शिकार थिए । बाल्यकालमा उनले… Continue reading स्कटिस हास्य कलाकार जेनी गोड्लीको निधन