हिन्दू राष्ट्रको पक्षमा खुलेका २२ कांग्रेस नेता कोको हुन् ?

४ फागुन, काठमाण्डौ ।  सबैभन्दा ठूलो दल नेपाली काग्रेसलाई सनातन हिन्दु राष्ट्रका पक्षमा उभ्याउने विधिवत प्रयास सुरु भएको छ । यसका लागि नेपाली कांग्रेसका नेताहरुले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति गरी २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिन विशेष पूरक प्रस्ताव… Continue reading हिन्दू राष्ट्रको पक्षमा खुलेका २२ कांग्रेस नेता कोको हुन् ?