३ चैत , एजेन्सी । यमनमा रहेका हुथी विद्रोहीहरुका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाकाल झैं बनेका छन् । हुथीहरुले नर्क पनि बर्सिने धम्की दिएका ट्रम्पले उनीहरुलाई निशाना बनाएर यमनमा आक्रमण गर्न लगाएका छन् । शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो । ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि… Continue reading हुथीको महाकाल बन्दै ट्रम्प, नर्क बिर्साउने गरी खसाए बम