हुम्लाको लिमी उपत्यका रित्तियो, ३ परिवार मात्रै बाँकी

१९ असोज, काठमाण्डौ । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाएपनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्युनतम आधारभूत सेवाको अभावमा बसाईं सर्न बाध्य भएका छन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ । २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरु बसाईं सरेर अन्यत्र गएका हुन् । अहिले… Continue reading हुम्लाको लिमी उपत्यका रित्तियो, ३ परिवार मात्रै बाँकी