७ साउन,डोटी । सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क रुपमा हवाई उद्धार गरिएको भुलु… Continue reading अछाममा तीन दिन सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार