विराटनगर हार्डवेयर संघको होली मिलन कार्यक्रम (फोटो फिचरसहित)

११ चैत, विराटनगर । विराटनगर हार्डवेयर संघले होली मिलन कार्यक्रमको आयोजना गरेको छ । विराटनगरस्थित मारवाडी सदनमा शनिवार संघले होलीको पूर्वसन्ध्यामा रमाइलो गरी होली मनाउन होली मिलन कार्यक्रम २०८० को आयोजना गरेको हो । ओम शिवम् पाईप एण्ड फिटिङस्को मुख्य प्रायोजनमा आयोजना गरिएको होली मिलन कार्यक्रममा विभिन्न उद्योग व्यवसायमा आबद्ध संस्थापक, प्रबन्ध निर्देशकहरुको सहभागीता रहेको… Continue reading विराटनगर हार्डवेयर संघको होली मिलन कार्यक्रम (फोटो फिचरसहित)