२६ चैत , एजेन्सी । बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनलाई आगामी बालोन डी’ओर अर्वाडको मुख्य दाबेदारमध्ये एक मानिनुपर्ने माग गरिएको छ । यस्तो माग जर्मनीका पूर्वस्ट्राइकर जुर्गेन क्लिन्समानले गरेका हुन् । सन् १९९० विश्वकप विजेता क्लिन्समानले भने, ‘बालोन डी ओरको शीर्ष तीनमा ह्यारी केन पक्कै पनि हुनु पर्छ।’ विश्वकै उत्कृष्ट फुटबल खेलाडीलाई दिइने यो अर्वाडका… Continue reading ह्यारी केनलाई बालोन डी’ओर ?मेसी र केभिनको जोडी