४ जेठ,एजेन्सी । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कल पापाराजीहरूको निशानामा परेका छन् । उनीहरुको कारलाई पापाराजीहरू संलग्न एउटा घटनामा ‘खतरनाक’ ढङ्गले पछयाएको उनीहरूका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ । ड्यूक र डचिस अफ ससिक्सले न्यू योर्कमा मङ्गलवार एउटा पुरस्कार वितरण समारोहमा भाग लिएपछि यो घटना भएको थियो । एउटा विज्ञप्तिमा उनीहरूका प्रवक्ताले… Continue reading ह्यारी र मेगनलाई पापाराजीले किन लखेटे ?