११ महिनामा भित्रिए साढे ५ लाख पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक

१५ मंसिर,काठमाडौं । सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन्।पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएका हुन्।बोर्डकाअनुसार नोभेम्बरमा मात्र ७२ हजार ६५३ जना पर्यटक भित्रिएका छन्। नोभेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। तथ्यांकअनुसार भारतबाट २० हजार ५३२ जना पर्यटक नेपाल भित्रिएका हुन्।त्यस्तै… Continue reading ११ महिनामा भित्रिए साढे ५ लाख पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक