नक्कली भिसामा युक्रेनमा बेच्ने ठग फन्दामा

१५ पौष, एजेन्सी । राम्रो आम्दानी, कम खर्च, सेवासुविधा लगायत विभिन्न प्रलोभनमा पारी सोझासाझा मानिसहरुको फाइदा उठाएर उनीहरुलाई ठगी, लाखौँ कुम्ल्याएर विभिन्न देशमा लगेर अलपत्र पार्ने, अवैद्य कारोबार र कामहरुमा लगाउने, विभिन्न देश लगेर कामदारहरुलाई बेच्नेजस्ता घटना घटेका समाचारहरु दिनहूँ आउने गर्दछन् । परिवार पाल्न त्यस्ता प्रलोभनमा परी हजारौँ नेपाली युवाहरु विदेशमा अलपत्र परेका छन्… Continue reading नक्कली भिसामा युक्रेनमा बेच्ने ठग फन्दामा