सेप्टेम्बर ११ अमेरिकाको कालो दिन

२५ भदौ, एजेनसी । आज भन्दा ठीक २२ वर्ष अगाडि । वर्ष २००१,११सेप्टेम्बर, अमेरिकामा बिहान ८ः४६ बजेको थियो । हरेक दिन जस्तै सबै सामान्य थियो । बालबालिका विद्यालय जाँदै थिए । कर्मचारीहरु कार्यालय जाने तयारीमा थिए । त्यही बेला तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले फ्लोरिडाको एक विद्यालयमा बालबालिकासँग शिक्षाको बारेमा कुरा गरिरहेका थिए । त्यतिकैमा… Continue reading सेप्टेम्बर ११ अमेरिकाको कालो दिन