१५ पौष, एजेन्सी । वैदेशिक रोजगारीका लागि कम्बोडियामा रहेका झापाका एक नेपालीले आफू रहेको क्यासिनोमा आगलागी भएपछि त्यसबाट ज्यान बचाउन १२ तलाबाट हामफाल्नु अघि आफ्नो परिवारसँग गरेको संवादले अहिले धेरै नेपालीको मन रोएको छ । विशेष गरी मृत्यु अघि आफ्नो छोरालाई सम्झाएको सार्वजनिक भएको भिडियोले कसको मन नरोला र ? थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको… Continue reading आगो लागेको क्यासिनोबाट छोरालाई दिएको ऋदयविदारक सन्देश