न्यून सवारी चल्दा पनि २० वटा सवारी दुर्घटना, १५ सय कारबाहीमा

१७ असोज ,काठमाडौं । दसैँ बिदाका कारण न्यून मात्रामा सवारीसाधन चले पनि ट्राफिक प्रहरीले एकै दिन १ हजार पाँच सय सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी एकै दिन १ हजार पाँच सयलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एसपी अवदेश विष्ट क्षेत्रीका अनुसार… Continue reading न्यून सवारी चल्दा पनि २० वटा सवारी दुर्घटना, १५ सय कारबाहीमा