ट्रम्पविरुद्ध किन चल्यो ’पचास, पचास, एक’ आन्दोलन ?

६ वैशाख ,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विश्व नै तरंगित भइरहेका बेला उनको नीतिको आलोचनामा अमेरिकीहरू नै सडकमा उत्रिएका छन् । हजारौँ अमेरिकीहरूले ट्रम्पको नीतिविरुद्ध फेरि एकपटक प्रदर्शन गरेका छन् । मिडिया रिपोर्टहरूका अनुसार ट्रम्पले लगाएको कर, धम्की, संघीय रोजगारीमा कटौतीलगायतको विरोधमा यो प्रदर्शन भएको हो । शनिबार भएको प्रदर्शनमा हजारौँ सहभागी… Continue reading ट्रम्पविरुद्ध किन चल्यो ’पचास, पचास, एक’ आन्दोलन ?