१८ असार, एजेन्सी । पृथ्वीवासीहरूले २०२३ मा चारवटा सुपरमुन देख्नेछन्, जसमध्ये पहिलो आज देखिनेछ । यो यस वर्षको अन्य पूर्णिमाको सुपर मुन भन्दा उज्यालो र ठूलो हुनेछ । सुपर मुन पूर्णिमा आज सोमबार जुलाई ३ मा पृथ्वीबाट देखिनेछ । सफा मौसममा यो कुनै पनि वैज्ञानिक उपकरण बिना पनि देख्न सकिन्छ। यो पूर्ण चन्द्रमा पृथ्वीबाट करिब… Continue reading आज २०२३ को पहिलो सुपरमुन देखिने