१८ माघ , एजेन्सी । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक लियोनेल मेसी २०२६ को फिफा विश्वकपमा पनि देखिन सक्ने सम्भावना बढेको छ। अर्जेन्टिनी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीका अनुसार मेसीले आगामी विश्वकप खेल्न सक्छन्, यद्यपि यसबारे अहिले नै कुनै आधिकारिक घोषणा गर्न हतार नगरिनुपर्ने उनको भनाइ छ। कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाले… Continue reading मेसीले २०२६को विश्वकप खेल्ने संभावना कति ?