२७ मंसिर , काठमाण्डौ । २०३४ को विश्वकप साउदी अरेबियामा हुने, रोनाल्डो दंग सन् २०३४ को फुटबल विश्वकप साउदी अरेबियामा हुनेछ । यति मात्र होइन, सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा आयोजना गर्ने छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार राति यस्तो घोषणा गरेको हो । साउदी अरेबियाले मात्रै २०३४… Continue reading २०३० र ०३४ को फिफा विश्वकपको टुंगो लाग्यो