१८ मंसिर,काठमाडौं । काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भएको छ।आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले धारिलो हतियार चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। ३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान… Continue reading लेनदेनको विषयमा विवाद हुँदा काठमाडौंको इन्द्रचोकमा १ चिनियाँद्धारा २ चिनियाँमाथि चक्कु प्रहार