२ सय अन्तर्राष्ट्रिय खेल खेल्ने रोनाल्डो पहिलो

२३ मंसिर, एजेन्सी । पोर्चुगल तथा अल नासेरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेलेका छन् । जसमा रोनाल्डोले एक गोल गर्नुका साथै अर्को गोलको लागि अवसर सिर्जना गरेका छन् । शुक्रबार अल नासेरका लागि अल–रियादविरूद्ध खेलेको खेलमा उनले एक गोल र एक असिस्ट गरेका हुन् । साउदी प्रो लिग अन्तर्गत अल–रियादलाई ४–१… Continue reading २ सय अन्तर्राष्ट्रिय खेल खेल्ने रोनाल्डो पहिलो