१३ माघ , एजेन्सी । दशकौंको द्वन्द्व र क्रुरताका बीच एक वर्षअघि सुरु भएको विनाशकारी युद्ध अन्त्य गर्नका लागि गाजापट्टीमा शान्तिको एउटा कोशेढुंगा बनेको छ— इजरायल र हमासबीचको युद्धविराम सम्झौता। यो सम्झौताको दोस्रो चरणमा चार इजरायली महिला बन्धक हमासको कब्जाबाट मुक्त भएका छन्, उनीहरूको घरफिर्तीसँगै परिवारमा खुसीका आँशु झरेका छन् । यता, इजरायलले पनि मानवीय… Continue reading गाजामा आँशु र मुस्कानको दिनः४ बन्धकको साटो २ सय कैदमुक्त