२९ असार, एजेन्सी । इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले ४१ वर्षको उमेरमा क्रिकेटलाई गुडबाई भनेका छन् । सन् २००२ मा २० वर्षको उमेरमा एन्डरसनले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका थिए । टेस्टमा ७०४ विकेट, एकदिवसीयमा २६९ र टी–२० मा १८ गरी उनले करियरमा कुल ९९१ विकेट लिए । २१ वर्षसम्म इङ्ल्यान्ड टोलीको पेस बलिङको नेतृत्व… Continue reading ४१ वर्षीय एन्डरसन क्रिकेटबाट बिदा