१६ मंसिर , काठमाण्डौ । स्थानीय तहको उपनिर्वाचन आज बिहान ७ बजेदेखि मतदान जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको… Continue reading ४१ पदका लागि ३७६ उम्मेदवारको छिनोफानो हुँदै