२२ पुष , एजेन्सी । महाशक्ति राष्ट्र अमेरिका ठूलो प्राकृत्तिक प्रकोपमा परेको छ । भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्काल घोषणा गरिएको छ । बीबीसीका अनुसार केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरीलगायत धेरै राज्यले आपत्काल घोषणा गरिएको छ । भारी हिमपातका कारण यी… Continue reading अमेरिकामा भीषण हिमआँधी, ६ करोड मानिस प्रभावित