८० सालमा सबै पर्व १५ दिन सरे, कुन पर्व कहिले ?

१ फागुन, काठमाण्डौ । नयाँ वर्ष २०८० मा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्षको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । २०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १०… Continue reading ८० सालमा सबै पर्व १५ दिन सरे, कुन पर्व कहिले ?