१५ भदौ , काठमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार एक विज्ञप्तीमार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा तीन अभ्यास खेल हुने बताएको छ । क्यानका अनुसार श्रीलंका डेभलभमेन्ट टिमकंगमा नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल खेल्ने छ । नेपालले भदौ… Continue reading विश्वकप लिगको तयारी श्रीलंकामा, एनपिएलमा आठ टोली