आमा बाबुको नागरिकता नभएपनि सन्तानले नागरिकता पाउने

१६ माघ , काठमाण्डौ । नेपाली आमाबाट जन्मेका नागरिकले अबदेखि बाबुको नामविना पनि नागरिकता प्राप्त गर्न सक्ने गरी सरकारले संशोधित विधेयक ल्याएको छ । गृह मन्त्रालयद्वारा तयार गरिएको उक्त विधेयक मंगलबार संसद्मा दर्ता गरिएको छ । विधेयकअनुसार यसरी नागरिकता प्राप्तिका लागि सम्बन्धित व्यक्तिले सम्बन्धित निकायमा निवेदन दिनुपर्नेछ । यस प्रक्रियाबाट जारी नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना… Continue reading आमा बाबुको नागरिकता नभएपनि सन्तानले नागरिकता पाउने