२० असार, काठमाण्डौ । गायक तथा कलाकार रविन तामाङको आकस्मिक निधन भएको छ । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । बुधबार बेलुकी बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा तामाङको शव भेटिएको हो । प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट लागेको थियो । शवको प्रकृति र… Continue reading युवाका प्रेरणा Legendary Singer Robin Tamang को थिए ?