खाडीमा मात्रै होइन, स्वदेशमै फल्छ सुन, सपनाका महल विपनामा

१७ फागुन, विराटनगर। सपना देख्नु ठूलो कुरा होइन । तर योजना र दृढ इच्छाशक्ति सहितको सपना अनि साकार पार्ने बाटो पहिल्याउनु चाँही ठूलो कुरा हो । जहाँ गन्तब्यमा पुग्न अनेकौं आरोह अवरोह पार गर्नुपर्दछ । अझ ठूलो कुरा भनेको, सो गन्तव्यमा टिकिरहनु, प्राप्त सफलतालाई थप विस्तार गर्नु र अरुका लागि उदाहरण बन्नु अर्काे महत्वपूर्ण कुरा… Continue reading खाडीमा मात्रै होइन, स्वदेशमै फल्छ सुन, सपनाका महल विपनामा