२५ माघ , विराटनगर। भ्यालेनटाइन डे नजिकिदैछ । यो हरेक वर्ष अंग्रेजी महिनाको १४ फेब्रुअरीमा मनाइन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउदै आएका छन् । भ्यालेन्टाइन सप्ताह प्रेम सप्ताह आज अर्थात् फेब्रुअरी ७ देखि सुरु भएको छ । मुख्य दिन भने १४ फेब्रुअरीमा पर्छ ।… Continue reading Valentine’s Week सुरु, आज Rose day , किन दिने भ्यालेन्टाइनमा गुलाफ?