NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Casinos acerca de Chile Online en 2024 +30 Casinos Españoles बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग बुधबार माघ ७ , २०८२
ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने बुधबार माघ ७ , २०८२
उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी बुधबार माघ ७ , २०८२
Legnagyobb őrült western témájú kikötők 2024-ben मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

अख्तियारको नयाँ रेकर्ड, एक वर्षमा चार सय ४० मुद्दा दायर

बिहिबार साउन १ , २०७७
Reading Time: 1 min read
A A
अख्तियारलाई निजी क्षेत्रको निगरानी गर्ने अधिकारको विपक्षमा उद्योगी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ साउन, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७६–७७ मा मुद्दाको संख्यामा नयाँ रेकर्ड बनाएको छ ।

त्यस्तै आयोगले अहिलेसम्मकै हाइप्रोफाइल मुद्दा दायर गरेको छ  । आयोगले यो आवमा चार सय ४० वटा मुद्दा दायर गरेको छ । एक वर्षमा यति धेरै मुद्दा दायर भएको पहिलोपटक हो । यसअघि सबैभन्दा धेरै गत आवमा तीन सय ५१ वटा मुद्दा दायर भएको थियो ।

मुद्दाको संख्यामा यो वर्ष विगतको रेकर्ड तोडिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले बताए । धेरैजसो मुद्दा तल्लो तहका कर्मचारीविरुद्ध छ । केही ठूला मुद्दा पनि आयोगले दायर गरेको छ ।

LS Auto

आयोगले बहुचर्चित बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आफ्नै पूर्वप्रमुख आयुक्त तथा चार पूर्वमन्त्रीविरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि सो मुद्दामा आयोगको प्रशंसाभन्दा आलोचना धेरै भयो ।

नेकपाका नेता विष्णु पौडेलका छोरा नवीन तथा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई जग्गा फिर्ता दिने सर्तमा उनीहरूलाई मुद्दा नचलाउने निर्णय गरिएको थियो । दबाबको भरमा उनीहरूलाई जोगाइएको आरोप आयोगमाथि लागेको छ ।

नवीनकुमार घिमिरे आयोगको प्रमुख आयुक्त भएपछि आयोगको सक्रियता बढेको छ । तर, आयोगको अनुसन्धान तल्लो तहमा मात्र केन्द्रित भएको आरोप लागेको छ । यो अवधिमा आयोगले कुनै पनि नेताविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गर्न सकेको छैन ।

अन्य भ्रष्टाचारमा पनि तल्लो तहका कर्मचारी मात्र छन् । एक वर्षको अवधिमा आयोगले एक सय ६९ वटा सफल स्टिङ अप्रेसन गरेको छ । जसमा दुई सय ५८ जना पक्राउ परेको आयोगले जनाएको छ । पक्राउ पर्नेमा सहसचिव तहका कर्मचारीदेखि जनप्रतिनिधिसम्म छन् ।

कर्मचारीलाई घुस दिनेहरूसमेत स्टिङ अप्रेसनमा परेका छन् । स्टिङ अप्रेसनमा दुई हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्म बरामद भएको छ । जनता मावि धुनषाका शिक्षक महेन्द्र महतो दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

सबैभन्दा धेरै घुस रकमसहित पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन छन् । उनीहरू २० लाख रुपैयाँसहित २५ मंसिरमा पक्राउ परेका थिए ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख रुपैयाँसहित पक्राउ परेका थिए । रंगेहात पक्राउ पर्नेमा ३६ जना प्रहरी छन् । जसमध्ये चारजना सशस्त्र प्रहरीका छन् । एक वर्षमा तीन इन्स्पेक्टरसमेत रंगेहात पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका जय थापा, कैलालीमा कार्यरत प्रकाशसिंह कार्की र सर्लाहीका इन्स्पेक्टर रामकिशोर शाह पक्राउ परेका थिए । वडा प्रहरी कार्यालय भीमफेदीमा कार्यरत इन्स्पेक्टर रामबालक रायलाई भने प्रहरीले नै घुससहित पक्राउ गरी अख्तियारमा बुझाएको थियो ।

लोकप्रीय

Casinos acerca de Chile Online en 2024 +30 Casinos Españoles

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

बुधबार माघ ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी
ताजा समाचार

उम्मेदवार विरुद्ध आज उजुरी ,कस्तो छ अब तालिका ? प्रधानमन्त्री खुशी

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२

हालका पोस्टहरू

Casinos acerca de Chile Online en 2024 +30 Casinos Españoles

बुधबार माघ ७ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

ट्रम्पले स्विट्जरल्यान्ड पुगेर ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.